बाध्यकारी श्रमिकका लागि एकीकृत कानून निर्माणमा जोड

काठमाडौ। नेपालमा बाध्यकारी श्रम सम्बन्धी अवधारणा तथा पहिचानसम्बन्धी दुई दिवसीय प्रशिक्षण र सुदूरपश्चिम प्रदेशमा बाध्यकारी श्रमिकहरुको आर्थिक र सामाजिक अधिकार विषयक नीतिगत अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय दलित नेटवर्क, बाध्यकारी श्रम उन्मुलनका लागि पैरवी समूह र अन्तराष्ट्रिय श्रम संगठनको संयुक्त साझेदारी तथा सहकार्यमा सो कार्यक्रम सोमबार सम्पन्न भएको हो । सो कार्यक्रममा शिक्षाविद् तथा नागरिक समाजका अगुवा प्रा.डा.हेमराज पन्तले कार्यपत्र प्रस्तुत गर्दै लोकतन्त्रमा पनि बाध्यकारी श्रमिकहरुका समस्या हल हुन नसक्नु चिन्ताजनक अवस्था भएकोले…

रहेनन् प्रजातन्त्र सेनानी घोइरो कामी

लमजुङ । राणाशासनविरुद्ध कांग्रेसले २००६ मा आन्दोलनको आह्वान गर्‍यो । यो आन्दोलनमा घरबाहिर निस्कने कमै मात्र थिए ।…

थप उपचारका लागि पूर्वमन्त्री विश्वकर्मा ग्रान्डी अस्पतालको भेन्टिलेटरमा

काठमाडौं । नेपाल दलित संघका अध्यक्ष तथा नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्मालाई थप उपचारका लागि धापासीमा रहेको ग्रान्डी…

डाक्टर केसीको सत्याग्रहमा साझा पार्टीका नेताको ऐक्यवद्धता

साझा पार्टी संयोजक रवीन्द्र मिश्र र केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले अनसनरत डा गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पतालको सत्याग्रह…

राजनीति

नेपाल दलित मुक्ति मोर्चाको कार्यवाहक संयोजकमा, नेता टेक बहादुर विश्वकर्मा

काठमाडौं । नेपाल दलित मुक्ति मोर्चाको कार्यवाहक संयोजकको जिम्मेवारी सो मोर्चाका नेता टेक बहादुर विश्वकर्मालाई दिइएको छ ।…

प्रतिनिधि सभा सदस्य मा. सानु सिवाको निधन

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाकी सदस्य सानु सिवा पहाडीको बुधवार निधन भएको छ । लामो समयदेखि मृगौला र…

कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक पदमा सांसद नेपाली

काठमाडौं । कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक पदमा मा.सिता कुमारी नेपालीलाई नियुक्त गरेको छ । नेपाल कम्युनिष्ट पार्टी…

ओली–दाहाल सहमतिप्रति आशंका

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद सुल्झाउन कार्यदल बनेसँगै शीर्ष तीन नेताले पार्टीका दुई अध्यक्षप्रति…

स्थानिय खबर

सिरहामा दलितकाे ४१० घर बन्ने

काठमाडौ । सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नम्बर ३ स्थित दलित आवास घर कार्यक्रम अन्तरगत उधोग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री तथा सिरहा निर्वाचन क्षेत्र नम्बर ४ ुखु का प्रदेश सांसद समेत रहेको सुरेश मण्डलले दलित भित्रका अति विपन्न डोम समुदायको घर निमाणर््ाका लागि सिलान्याँस गरेको हो । माननिय मन्त्री सुरेश मण्डलको संसदीय क्षेत्र भित्रसमेत रहेको कल्याणपुर नगरपालिका वडा नम्बर ३ स्थित एक कार्यक्रम गरि डोम समुदायको घर सिलान्याँस गरेको हो । प्रदेश नम्बर…

१२ तोप सलामी सहित प्रहरी प्रमुखद्वारा गोविन्दलाई झन्डा ओढाई अन्त्येष्टि

कैलाली । प्रहरी गोविन्दको सोमबार सुदूरपश्चिम प्रहरी प्रमुख उत्तमराज सुवेदीले प्रहरी बिभागको झन्डा ओढाई १२ तोप सलामी दिएर…

मुसहर समुदायबाट सम्मानित भए महरा

काठमाडौं । सिरहा जिल्लाका कल्याणपुर नगरपालिका वडा नम्बर १ का लामो समयदेखी दलित आन्दोलनमा सकृयरहदै आएको संजय महरा मिर्चैया…

दिल कुमारी गोतामेलाई तमानखोला गाउँपालिकाको आर्थिक सहयोग

काठमाडौं । तमानखोला गा.पा. द्वारा दिल कुमारी गोतामे लाई आर्थिक सहयोग ! विगत ४ महिना देखी उपचारार्थ तमानखोला…

अर्थ सरोकार

नेपाल सरकारले स्थापना गरेको कोरोना कोषमा सवा १३ करोड बढि

काठमाडौँ । कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार कोषका लागि चारवटा वित्तीय संस्थाले नेपाल सरकारले स्थापना गरेको कोरोना कोषमा सवा १३ करोड रुपियाँभन्दा बढी सहयोग गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडालाई डिप्रोक्स लघुवित्त, राष्ट्रिय वाणिज्य बैङ्क, कृषि विकास बैङ्क र नबिल बैङ्कले गरी १३ करोड २६ लाख ६१ हजार ३५० रुपियाँ हस्तान्तरण गरेका हुन् । अर्थ मन्त्रालयका अनुसार नबिल बैङ्कले छ करोड, कृषि विकास बैङ्कले चार करोड १० लाख १० हजार ७५ र राष्ट्रिय…

बढ्यो पेट्रोलियम पदार्थको भाउ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी…

सुनको भाउमा ठूलो गिरावट

काठमाडौं । सुनको भाउ एकै दिन भारी मूल्यले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार…
सुनचाँदीको मुल्यमुद्रा विनिमय दर

अन्तर्वार्ता

विभेद विरुद्ध हामी सबै एक हुनुपर्छ

टुनाकुमारी विश्वकर्मा सुन्दरहरैचा नगरपालिका, वडा नं.६ वडा सदस्य तथा वडा मेलमिलाप केन्द्र संयोजक ​१, भर्खरै भारतको नयाँदिल्लीमा सम्पन्न अन्तर्राष्ट्रिय दलित सम्मेलन तथा समता सम्मान कार्यक्रमबाट सम्मानित हुनुभएको छ । कार्यक्रमबाट सम्मानित हुन पाउँदा कस्तो अनुभुती गरिरहनु भएको छ ? आजसम्म मैले जसरी रातोदिन नभनी दलित समुदायहरुको हक हित र अधिकारका लागी जस्तो सुकै ठाँउ र परिस्थितिमा दलित समुदाय र दलित महिलाहरूको पक्षमा, न्याय, अधिकार र समानताको पक्षमा जुन आवाज उठाउदै आएकी थिए । भारतको नयादिल्लीमा…

यो परिस्थितिमा क्रान्तिकारीहरु एउटै ठाउँमा हुनु पर्दछ : महासचिव किरण

दशवर्षे महान जनयुद्धको २३ औं वर्षगाँठ मनाउँदै गर्दा नेपालको क्रान्तिकारी माओवादी आन्दोलनलाई कसरी हेर्नु भएको छ ? –अहिले…

‘पार्टीले आवश्यक ठानेमा जनमुक्ति सेना नै निर्माण गर्नेछ’

१. क्रान्तिकारी युवा लिगले युवाहरुको वैचारिक, राजनीतिक तथा शारीरिक प्रशिक्षणलाई तीब्रता दिइरहेको छ, के मिलिट्यान्ट संगठन बनाउन लागेको…

लुम्बिनीमा बुद्व जन्मेको विषयमा कुरा गर्नैपर्दैनः प्रधानमन्त्री ओली

बुद्ध लुम्बिनीमा जन्मेको विषयमा बहस गर्न नपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बुद्धसँग सम्बन्धित देवदह, तिलौराकोट र रामग्राम क्षेत्रको…
मनोरञ्जन

‘बाहुबली’ पछि अर्को खतरनाक रोलमा खेल्दै प्रभास

  ‘बाहुबली’ मुवीबाट उच्च सफलता  प्राप्त गरेका प्रभासको अर्को फिल्म बन्दै छ l ‘बाहुबली’ सिरिजको अपार सफलतापछि हरेक दर्शकले टलिउड
अरू धेरै
मनोरञ्जन

निशान भट्टराईको ‘भुन्टी’ भिडियो सार्वजनिक

सबैको मन छुन सफल नेपाल आइडल सिजन १ का फस्ट रनर अप निशान भट्टराईको ‘भुन्टी’ बोलको गीत आज युट्युवमा सार्वजनिक
अरू धेरै
मनोरञ्जन

अशोक दर्जिको पहिलो गीत रिलिज

अशोक दर्जिको पहिलो गीत यूट्यूवमा रिलिज गरिएको छ । गीतमा उनलाई टंक बुढाथोकीले साथ दिएका छन् । काठमाडौंको पुतलीसडकस्थित ‘स्टुडियो
अरू धेरै

प्रवास

राजदूतावासले विमान च्याटर गरेर नेपाली कामदारलाई बहराइन पुर्‍यायो

काठमाडौँ, २७ भदौ । विश्वभरी फैलिएको कोभिड–१९ को कारण उत्पन्न बिषम परिस्थितीमा बहराइनका लागि नेपाली राजदूतावासले नेपाल फर्कन…

अमेरिकामा ब्रुकलिन साइटेसनबाट पत्रकार परियार सम्मानित

काठमाडौं । लामो समयदेखि पत्रकारितामा क्रियाशील दीपक परियार अमेरिकामा ब्रुकलिन साइटेसनबाट सम्मानित भएका छन् । कोभिड –१९ को…

कतारबाट ९,३८५ नेपाल फर्कनेहरूको नामावली सार्वजनिक

३० साउन, कतार । कतारबाट नेपाल फर्किने ९ हजार ३ सय ८५ जना नेपालीहरुको सूची नेपाली राजदूतावास दोहाले…

मलेसियामा एक नेपाली सुरक्षा गार्ड कुट्नेलाई कारवाही गर्न माग

मलेसियाको ट्रेड यूनियन, मलेसियन ट्रेड यूनियन कँग्रेसले नेपाली सुरक्षा गार्डलाई कुटपीट गर्ने व्यक्तिलाई तत्काल कारवाही हुनुपर्ने माग गरेको…

विविध

मोटोपना , कोरोना संक्रमितलाई खतरनाक

काठमाडौँ । बढी मोटोपनले मानिसको स्वास्थ्यलाई सधैं जोखिममा राख्छ । मधुमेह, मुटु रोग, क्यान्सरजस्ता रोगका लागि घातक मानिने मोटोपन…

बेल्जियम सेमिफाइनलमा प्रवेश , ब्राजिल विश्वकपबाट बाहिरियो

बेल्जियम पाँच पटकको विजेता ब्राजिललाई हराउँदै विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । विश्वकपको सदाबाहार दाबेदार ब्राजिल फेरि…

मेरो रणनीतिले काम गर्यो :रूसी प्रशिक्षक

काााठमाडौं- रसियाका प्रशिक्षक टानिस्लाव चेर्चेस्वेवले प्रिक्वार्टरफाइनलबाटै आफ्नो बाटो लाग्ने बनाउने आफ्नो योजना पूर्ण सफल भएको बताएका छन् ।…

रोनाल्डोको पेनाल्टी मिस

काभ्रे । इरानसँग बराबरी खेलेको पोर्चुगलले विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ । क्रिष्टियानो रोनाल्डो पेनाल्टीमा मिस…

भिडियो