अशोक दर्जिको पहिलो गीत रिलिज
प्रकासित मिति : २६ बैशाख २०७५, बुधबार
प्रकासित समय : १८:४२
अशोक दर्जिको पहिलो गीत यूट्यूवमा रिलिज गरिएको छ । गीतमा उनलाई टंक बुढाथोकीले साथ दिएका छन् ।
काठमाडौंको पुतलीसडकस्थित ‘स्टुडियो नाइन’ मा आयोजना गरिएको कार्यक्रममा गीतको म्यूजिक भिडियो रिलिज गरिएको हो । म्युजिक भिडियोमा पनि बुढाथोकी र दर्जिकै अभिनय रहेको छ । झापाको विपन्न परिवारका गायक दर्जि यूट्यूवमा भाइरल भएपछि संगीतकार बुढाथोकीले काठमाडौं ल्याएर गीत रेकर्ड गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्