नेपाली समय Loading...२०७७ फाल्गुन १३ बिहीबार

भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया सुरु

काठमाडौं ।  सरकारले भूमिहीन दलित सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया थालेको भूमि सम्बन्धी समस्या समधान आयोगले सातै प्रदेशका विभिन्न स्थानीय तह तोकेर भूमिहीन दलित सुकुम्बासीको विवरण मागेको

माघ गते प्रकाशित सूचना अनुसार ३५ दिनभित्र सबै कागजात सहित भूमिहीनको विवरण फारम मागिएको हो सरकारले कसैलाई पनि भूमिहीन रहन नदिन एक वर्षअघि ऐन पारित गरेको थियो

भूमिहीनलाई घडेरी उपलब्ध गराउने जसले जुन जग्गा उपभोग गरिरहेका छन् सोही जग्गाको जग्गाधनी बनाउने नीति अनुरुप तराई,पहाड हिमाली क्षेत्रमा अलग अलग मापदण्ड तोकिएको

पहिलो चरणमा देशभरका १३२ स्थानीय तहका भूमिहीन दलित सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने गरि सूचना प्रकाशित गरिएको

प्रतिक्रिया दिनुहोस्